नियम ६२
अनुसुचीमा हेरफेर वा थपघट
मन्त्रालयले आवश्यक देखेमा परिषद्को सिफारिसमा अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्नेछ ।